कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Thu Oct 22 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक ६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा, बेलुकी ७ बजेर ५३ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ध्रुव, बेलुकी १० बजेर ६ मिनेट उप्रान्त व्याघात । करण–बालव, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ, दिउँसो १ बजेर ४४ मिनेट उप्रान्त मीन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)