मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

deshsanchar.com · Thu Oct 22 22:27:29 GMT 2026

काठमाडौँ- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँपछि सरकार ढाल्ने र लाखौँ मानिस सडकमा उतार्ने भनी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कडा व्यङ्ग्य गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)