मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन ३ अर्ब अनुदान

barnanmedia.com · Thu Oct 22 23:07:57 GMT 2026

जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)