एनपीएलका लागि म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध
barnanmedia.com · Thu Oct 22 23:03:06 GMT 2026
श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगर किंग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)