सडक खन्दा एक कसाैँडी प्राचीन सिक्का फेला परे
thahakhabar.com
दाङ : तुलसीपुरमा सडक खन्ने क्रममा गाडेको अवस्थामा ५ सयभन्दा बढी प्राचीन सिक्का फेला परेका छन्।
विहीबार सडक खन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका ४ मा ५३७ वटा सिक्का भेटिएका हुन्। गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिबी चालकले ती सिक्का भेट्टाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)