अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला
ratopati.com · Thu Oct 16 19:16:00 GMT 2025

ब्युनस आयर्स । अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् ।
कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (नौ हजार ८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)