वेल्स विरुद्ध ४-० को जीतसँगै डेनमार्क क्वाटरफाइनलमा
kalakarmi.com · Sat Jun 26 18:05:37 GMT 2021
एजेन्सी – कास्पर डोलबर्गको दुई गोलको मद्दतले डेनमार्कले यूरो कप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
यो फराकिलो जीतसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)