गठबन्धन सशक्त बनाएर सरकार संचालन गर्ने सहमति
thahakhabar.com
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)