मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान

barnanmedia.com · Thu Oct 22 23:23:00 GMT 2026

क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकाे छ।

कविता, आख्यान,शैक्षिक लेखन लगायतका सीमालाई तोड्दै साहित्यमा नयाँ शैली र प्रयोग भित्र्याएकी ७६ वर्षीया कार्सनलाई स्विडिस एकेडेमीले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)