मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेन्जिमा प्लेयर अफ द सिजन

lokaantar.com · Tue May 31 23:52:04 GMT 2022

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।

रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जिमा प्लेयर अफ द सिजन घोषित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)