मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

lokaantar.com · Sat Jun 12 00:14:15 GMT 2021

सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)