मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जर्मनीको बोन दूतावास २१ वर्षदेखि अलपत्र

rajdhanidaily.com · Thu Jul 14 22:56:58 GMT 2022

काठमाडौं । पश्चिम जर्मनीको बोनमा रहेको नेपाल सरकारको ५७ वर्ष पुरानो जग्गा–भवनसहितको सम्पत्ति बिक्री नहुँदा अलपत्र परेको छ ।

तीन वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सो घरजग्गा बिक्री गर्न तत्कालीन राजदूत रमेशप्रसाद खनाललाई जिम्मा दिएको थियो । तर, खनालले सो घरजग्गा बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन नपाउँदै नेपाल फर्किए । त्यसपछि सो सम्पत्तिको बिक्रीमा नेपाल सरकारले चासो देखाएको पाइँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)