रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत जाने भएका छन् ।
रास्वपाको सभापति लामिछानेको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनी कात्तिक ६ गतेदेखि तीन दिने भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)