मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

barnanmedia.com · Thu Oct 22 23:45:00 GMT 2026

धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ।

घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)