मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नाइजेरियामा इबोला पुष्टि, अफ्रिकामा थप फैलिने जोखिम

lokaantar.com

नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकामा प्रकोप थप फैलिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)