मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाउन टानको आग्रह
lokaantar.com

मनास्लु लार्केपास पदयात्रा मार्ग पुनः सञ्चालनमा आएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएकाले सतर्कता अपनाएर यात्रा गर्न पदयात्रीलाई आग्रह गरेको छ ।
बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका विभिन्न खण्ड, पुल तथा टीहाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मतसम्भार गरेपछि पदयात्रा मार्ग आंशिक रूपमा सञ्चालनमा आएको टानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)