मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ

barnanmedia.com · Sun Mar 30 22:22:20 GMT 2025

जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)