मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाईते

nepaltvonline.com · Mon Dec 18 00:47:28 GMT 2023

दाङ- दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर निवासी २० वर्षीय प्रविण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)