बागबजारमा तुफानी पिज्जाको नयाँ शाखा, असार १८ देखि सेवा सुरु
arthasarokar.com · Wed Jul 01 08:11:57 GMT 2026
काठमाडौं । नेपाली स्वादलाई आधुनिक फास्टफुडसँग संयोजन गर्दै आएको तुफानी पिज्जाले आफ्नो दोस्रो शाखा काठमाडौंको बागबजारस्थित सल्यानी हाउसमा विस्तार गर्ने भएको छ ।कम्पनीका अनुसार नयाँ शाखाबाट असार १८ गतेदेखि नियमित सेवा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)