एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
deshsanchar.com · Mon Sep 04 01:23:17 GMT 2023
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ।
बैठक आज बिहान ८ बजेका लागि आह्वान गरिएकाे पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)