मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफल: कुन राशिका लागि कस्तो छ दिन?

dcnepal.com · Fri Oct 23 00:40:16 GMT 2026

काठमाडौं। आजको ग्रहगोचर र नक्षत्रको चाल अनुसार मेष, कर्कट, सिंह, तुला, धनु र मीन राशिका लागि दिन अत्यन्तै शुभ तथा लाभदायक रहेको छ। विभिन्न क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नुका साथै समाजमा मान-सम्मान समेत बढ्ने योग छ। यता वृष, मिथुन, कन्या, वृश्चिक, मकर र कुम्भ राशिका जातकहरूले भने केही विषयमा सचेतता अपनाउनुपर्ने देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)