रातो खुर्सानी खानुस् हुने छन् यस्ता फाइदा
lokaantar.com · Mon Mar 15 17:15:00 UTC 2021
काठमाडौं- स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।
खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)