मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदमार्ग खुला, आवश्यक सतर्कता अपनाउन आग्रह

hamrakura.com · Fri Oct 23 00:00:00 GMT 2026

काठमाडौँ। ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले विनाशकारी बाढीका कारण प्रभावित मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा मार्ग पुनः खुला भएको जनाउँदै पदयात्रीहरूलाई आवश्यक सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ।

बूढीगण्डकीमा आएको बाढीले क्षति पुर्‍याएको मनास्लु क्षेत्रका पहुँचमार्ग, पुल तथा टि-हाउस/लजहरू धार्चे र चुमनुब्री गाउँपालिकाको संयुक्त प्रयासमा मर्मतसम्भार भएसँगै पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)