तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
ekantipur.com · Fri Oct 23 00:51:15 GMT 2026

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)