मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीबी राईको लोकेसन पत्ता लागेको दाबी, पक्राउ गरी नेपाल ल्याउन प्रहरीको आन्तरिक अपरेसन सुरु!

barnanmedia.com · Fri Oct 23 00:42:06 GMT 2026

काठमाडौं । सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जीबी राईको लोकेसन पत्ता लागेको र उनलाई पक्राउ गरी नेपाल ल्याउने उद्देश्यले प्रहरीको आन्तरिक अपरेसन सुरु भएको दाबी गरिएको छ।

जीबी राईलाई नेपाल ल्याउने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। उनी मलेसियामा रहेकोबारे यसअघि पनि सूचना प्राप्त भएको समाचार सार्वजनिक भएका थिए। तर, उनलाई पक्राउ गरी नेपाल ल्याउने प्रयास सफल भएको आधिकारिक पुष्टि भने भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)