मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता बस्नेतले दिए मेलम्चीको कोभिड अस्पताललाई अक्सिजनसहितको बेड

nepallive.com · Fri May 28 00:20:00 GMT 2021

काठमाडौं– नेपाली कांगेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले मेलम्ची क्षेत्रका विभिन्न अस्पताललाई अक्सिजनसहितको बेड सहयोग गरेका छन्।

सिन्धुपाल्चोकका विभिन्न अस्पताल तथा स्वास्थ्यकेन्द्रलाई १ महिनाभित्र १ सय अक्सिजनसहितको बेड सहयोग गर्ने प्रतिबद्धता अनुसार बस्नेतले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकामा सञ्चालित अस्पतालाई सहयोग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)