निर्माणाधीन बेलिब्रिज भाँचियो, २ कामदारको मृत्यु
annapurnapost.com · Fri Apr 21 00:43:33 GMT 2023
बर्दियाका ३८ वर्षीय गोपाल हरिजन, भारतको बहराइज मधुवापुरका ६० वर्षीय राजकुमार हरिजन र २५ वर्षीय सञ्जयकुमार गौतम गम्भीर घाइते भएका छन्।
दैलेख : जाजरकोट र रुकुमपश्चिम जोड्न भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ। त्यस क्रममा दुई जना कामदारको ज्यान गएको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए। मृत्यु हुनेमा भारतको बहराइज मधुवापुरका ४० वर्षीय पुर्षोत्तम राजकुमार भनिने पुर्षोत्तमकुमार गौतम र ४० वर्षीय धर्मेन्द्र गौतम छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)