मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अर्घाखाँचीका नेत्रप्रसाद : सामाजिक सन्जालबाटै मासिक लाखौंकाे आम्दानी

nepalpress.com · Fri Oct 23 00:56:00 GMT 2026

अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुन्डिने युवा बिग्रिन्छन् ।’

फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)