तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
canadanepal.com · Fri Oct 23 01:18:50 GMT 2026

काठमाडौ - चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु नागकु क्षेत्रको बाकेन काउन्टीमा रहेको थियो । उक्त क्षेत्र तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)