मलेसिया जान ३ लाख मागेपछि म्यानपावरमाथि नै स्टिङ अपरेसन चलाएर गरियो पक्राउ
setopati.com · Sun May 17 03:08:22 GMT 2026

सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रूपैयाँ माग्ने म्यानपावरका कर्मचारी पक्राउ परेका छन्।
काठमाडौंको कोटेश्वरस्थित ग्राण्ड स्विट जब नाम गरेको म्यानपावरका एक कर्मचारीलाई शनिबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयकै सक्रियतामा प्रहरी सहितको टोलीले 'स्टिङ अपरेसन' चलाएर पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)