सक्रिय बन्यो अख्तियार, ‘ठूला माछा’विरुद्ध धमाधम मुद्दा
barnanmedia.com · Thu Oct 16 21:32:31 GMT 2025

गत भदौको जेनजी आन्दोलनमा भएको आगजनीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प¥यो। अख्तियारमा पनि आगजनी भएपछि भ्रष्टाचारका ठूला काण्डका फाइल जलेको हुनसक्ने आकलन गरिएको थियो।
तर, आन्दोलनपछि नयाँ सरकार आएर अवस्था सामान्य बनेसँगै अख्तियार सक्रिय बन्न थालेको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले गति बढाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)