रूपन्देही कांग्रेसको कार्यक्रम स्थलमै नेताहरूको मुखामुख
setopati.com · Tue Aug 15 17:46:05 GMT 2023
रूपन्देही क्षेत्र नम्बर ५ मा मंगलबार आयोजित नेपाली कांग्रेसको एक कार्यक्रममा नेताहरूबीच मञ्चमै मुखामुख भएको छ।
सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने भरतकुमार शाहले महासमिति सदस्य फखरूद्दीन खानलाई लक्षित गर्दै 'तपाईंजस्ता मान्छे कांग्रेसमा धेरै आए' भनेपछि विवाद उत्पन्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)