मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते

nepalviews.com · Fri Oct 23 01:53:11 GMT 2026

एजेन्सी । तिब्बतको दुर्गम क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति भएको छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकअनुसार भारतीय समयअनुसार बिहीबार राति ८:०३ बजे तिब्बतलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)