तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
newsofnepal.com · Fri Oct 23 01:59:01 GMT 2026

काठमाडौँ ।
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्प तिब्बतको दुर्गम क्षेत्रमा गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)