एमाले कुनै मोर्चाको पक्षमा छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल
dcnepal.com · Sat Jun 01 17:57:35 UTC 2024

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन–८४ अन्तर्गत बहुमत ल्याउने गरी एकताबद्ध भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)