हिमाली तथा पहाडी भूभागमा आंशिक बदली
hamrakura.com · Fri Oct 23 00:00:00 GMT 2026

काठमाडौँ। देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)