तिब्बतमा भूकम्पपछि राष्ट्रपति सीको निर्देशन– उद्धारमा कुनै कसर बाँकी नराख्नू
barnanmedia.com · Fri Oct 23 01:58:23 GMT 2026

चीनका राष्ट्रपति सी चिनफिङले तिब्बतमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले भूकम्पमा फसेका मानिसहरूको खोजी तथा उद्धार गर्न, घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन र मानवीय क्षति न्यूनीकरण गर्न हरसम्भव प्रयास गर्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)