मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कबड्डी ५’ आजदेखि प्रदर्शनमा, रामबाबु गुरुङको फिल्मले दर्शक तान्ला ?

kalakarmi.com · Fri Oct 23 02:07:00 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ आज कार्तिक ६ गते शुक्रवारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले नेपाली दर्शकमाझ नयाँ कथासहित पुनः ‘कबड्डी’ शृङ्खलाको उत्साह फर्काउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)