मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिँचाइमा सहज

deshsanchar.com · Fri Oct 23 01:44:47 GMT 2026

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामासहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिँचाइ पुग्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)