फ्रान्सेली प्रहरी युरोपेली संघमै सबैभन्दा हिंस्रक हुन् ?
barnanmedia.com · Fri Oct 23 02:04:38 GMT 2026

काठमाडौं । फ्रान्समा विरोध प्रदर्शन चर्किँदै जाँदा प्रहरी हिंसासम्बन्धी भिडियोहरू फ्रान्सेली सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
एउटा भिडियोमा प्रहरीले एक पुरुषलाई भुइँमा लडाएर कुटपिट गरेपछि बेहोस अवस्थामा घिसार्दै लगेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)