डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ
khabarhub.com · Wed Jul 01 08:27:24 GMT 2026

काठमाडौं – कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको सातबुँदे प्रस्तावमा लिखित जवाफ पठाएको छ। नेता पूर्णबहादुर खड्काले २२ जेठमा शर्मासँग भेटेर आफ्नो पक्षका सर्त र एजेन्डा राखेका थिए। त्यसयता दुवै पक्षबीच थप छलफल भने भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)