साउदी अरबमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएपछि एमालेद्वारा दुःख व्यक्त
nepalpress.com · Fri Oct 23 02:20:18 GMT 2026

काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)