एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान, त्रिपक्षीय प्रतिस्पर्धा
onlinekhabar.com · Thu Feb 22 01:07:54 GMT 2024
१० फागुन, धनगढी । सुखडमा जारी नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)