सामाजिक सुरक्षा भत्ता लिनेको भीड
lokaantar.com · Sun Aug 16 17:15:34 UTC 2020
तनहुँको व्यास नगरपालिका–३ स्थित एक बैंक अगाडि सामाजिक सुरक्षा भत्ता लिन आएका सर्वसाधारणको भीड। कोरोना जोखिमका कारण भीडभाड नगर्न आग्रह गरिए पनि पालना भने हुनसकेको छैन। तस्बिर: कृष्ण न्यौपाने÷रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)