शुक्रबार मात्र करिब डेढ लाख बाहिरिए
gorkhapatraonline.com · Sat Nov 19 00:13:09 GMT 2022
लक्ष्मण दर्नाल
काठमाडौँ, मङ्सिर ३ गते । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)