भारतमा कस्मिर जाने बसहरूमाथि आक्रमण
ukeraa.com

२ दिन अघि
एजेन्सी : भारतको हरियाणा र पञ्जाब राज्यमा कस्मिरतर्फ गइरहेका यात्रुवाहक बसहरूमाथि लगातार दुई दिन आक्रमण र ढुङ्गामुढा भएपछि जम्मु-कस्मिरका यात्रु तथा चालकहरूमा त्रास र चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)