मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गर्मी मौसममा कस्ता खानेकुरा खाने के नखाने ?

baahrakhari.com · Thu Aug 17 00:22:00 GMT 2023

काठमाडौं । गर्मी बढेसँगै धेरैलाई खाना रुची नहुने, मुख र घाँटी सुक्खा भइराख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय मानिस घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त हेरौँ विश्व स्वास्थ्य संगठनका केही सुझाव ।

गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त पानी पिउनु स्वास्थ्यलाई सन्तुलनमा राख्ने प्रमुख उपाय हो । गर्मीमा शरीरमा पानी र उर्जाको सन्तुलन मिलाउन पर्याप्त पोटासियम भएका खानेकुरा खानुपर्छ । यसमा एभोकाडो, केरा, पाकेको फर्सी, ड्राइगन फ्रुट्स, साग, ब्रोकाउली, सिमीजस्ता खानेकुरा पर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)