मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह

ratopati.com · Fri Oct 23 02:59:45 GMT 2026

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै खड्काले नेपाली क्रिकेटको विकासका लागि आधिकारिक च्यानल र डिजिटल प्लेटफर्मको मात्र प्रयोग गर्न आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)