एमाले महाधिवेशनका लागि अखिलबाट को-को प्रतिनिधि छनोट भए ?
nepalipatra.com · Sun Nov 14 06:13:25 GMT 2021
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच जना प्रतिनिधि चुनिएका छन् ।
अखिलले अध्यक्ष सुनिता बरालसहित पाँच जना प्रतिनिधि चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)