मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै

baahrakhari.com · Sun Apr 24 00:29:00 GMT 2022

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज बस्ने भएको छ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले दिएको सुझावका आधारमा शीर्ष नेताहरुको बैठकले निर्णय लिने स्रोतले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)